लागुऔषधसहित दुई जना पक्राउ

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ का ३२ वर्षीय सरोज पाण्डेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट  डाइजेपाम ४४ पिस, नोर्फिन ४४ पिस र फेनेरगन ४३ पिस बरामत गरेको प्रहरीले  जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद लिई थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा