महामारीमा पनि भ्रष्टाचार भएको प्रमाणीत भए निर्ममताका साथ कारवाही हुन्छः प्रम ओली

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण आक्रान्त भइरहेको समयमा स्वास्थ्य सामाग्री खरिद प्रकृयामा भ्रष्टाचार भएको प्रमाणीत भएका सरकारले निर्मम भई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय हितको सवालमा सरकारले खुट्टा नकमाउने उल्लेख गर्दै विकराल परिस्थितीमा भ्रष्टाचार हुनु नहुने र भएको भए कारवाही गर्ने स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको विशेष वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्य प्रतिको जिम्मेवारी पुरा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सरकारले कोरोनालाई पराजित गर्न स्वस्थ्य क्षेत्रमा ठूलो फड्को मारेका बताउनुभयो ।

संसदको सोमबार बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो । उहालेले अघि भन्नुभयो, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021