प्रतिनिधिसभाको अधिवेशन आह्वानपछि सांसद तथा कर्मचारीको पीसीआर परीक्षण हुने

काठमाडौँ, २१ वैशाख । संसद्को विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लागेको छ ।

संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसीआर परीक्षण हुन लागेको हो । संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ । कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुने बताइएको छ ।

संसद् सचिवालयले उपस्थितिको लागि सबैमा अनुरोध गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :