ब्राउनसुगर सहित ५ जना पक्राउ

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथमा ब्राउन सुगर फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक