सरकारी कागजात कीर्त गरेको आरोपमा एक जना पक्राउ

वाग्मती २६ चैत । सरकारी कागजात कीर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरेको छ । 

हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई बुधबार पक्राउ गरेको जनाइएको छ । 

पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

बाँके, ६ बैशाख । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय

झापा, ६ बैशाख । झापामा भारतीय ट्रकले साइकललाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । आज बिहान मेचीनगर नगरपालिका– ७

सुनसरी, ६ बैशाख । सुनसरीको कोसी गाउँपालिका-४ बाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार कञ्चनरुप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021