काठमाडौँ, २४ चैत । थप २ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १९ सय ७९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।