भोली सार्वजनिक बिदा

धनगढी, २२ चैत । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक (भाेलि) बिदा दिने भएको छ ।

प्रदेश राजपत्रमा उल्लेख बिदा सूची अनुसार सरकारले रानाथारु राजपत्रमा खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो

०७७ जेठ २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चैत २३ गते सोमबार सार्वजनिक बिदा दिइएको हो । रानाथारु जातिले होरी पर्वको अन्तिम दिनको रुपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा