‘हटस्पट’हरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिँदै

काठमाडौँ, १९ चैत । कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण बढाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ ।

बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो । “काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै जिल्लाहरुमा अनुरोध गरेका छौँ,” महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि यसअघि पनि सरकारले एन्टिजेन विधि अपनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021