पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरी, २६ फागुन । सप्तरीमा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मंगलबार साँझ सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका–१ जण्डौलमा प्रदेश नं ३–०१–०२४च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले सोही ठाउँका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको पैदलयात्री चौधरीलाई ठक्कर दिएको हो ।   शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा ल्याइएको छ ।

प्रहरीले पिकअप गाडी र चालक कपिलवस्तुको बाह्रगङ्गा नगरपालिका–४ का २४ वर्षीय दीपेन्द्र थापालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021