घनश्याम भुसालद्वारा प्रचण्ड–नेपाल समूहको बैठक बहिस्कार

काठमाडौँ, २४ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुसालले बैठक बहिस्कार गर्नुभएको छ ।

प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिनुभएको छ । भुसाल पेरिसडाँडाबाट बाहिरिएपछि ४ बजेबाट सुरु बैठकमा जारी नै छ । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गर्नुभयो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको भएकाले तत्कालिन एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि नेपालमा राजनीतिक गरम बढेको छ । प्रचण्ड–माधवको एक समूह रहेको छ भने प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा अर्को समूह रहेको छ । यसै सवालमा नेता भुसाल एमालेका नेता हुनुहहुन्छ । अबको दिनमा संसदीय दलको नेताको रुपमा माओवादीबाट प्रचण्ड र एमालेबाट ओली नै भएकाले संसदमा खेल्ने भूमिका तथा सांसद पद समाप्त हुने समेत विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021