कञ्चनपुरमा गोली चल्योः एक जनाको मृत्यु

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका ७, पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ ।

नेपाल-भारत सीमामा भएको दोहोरो गोली हानाहान हुँदा एकजना तस्करको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेका बेला तस्कर र प्रहरीबीच गोली फायर भएको थियो । उहाँले भन्नुभयो, ूप्रहरीको गोली लागेर एकजना तस्करको मृत्यु भएको छ ।ू

नेपाल-भारत सीमा क्षेत्रनजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करको समूहले गोली चलाएपछि जवाफी फायरिङमा एकजनाको मृत्यु भएको हो । मृतक भारतीय रहे पनि पूरा परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021