काठमाडौँ र कैलालीमा दुईजना मृत अवस्थामा फेला

काठमाडौँ, १८ फागुन । काठमाडौँ र कैलालीमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–९, गौशला, बत्तिसपुतलीस्थित सडकपेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१, एकता शिविरनजिक सोही ठाउँ बस्ने ५२ वर्षीय गणेश थापा मृत अवस्थामा फेला परेका छन् । सो घटनाबारे थो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा