भरुवा बन्दुकसहित दुईजना पक्राउ

सल्यान, १८ फागुन । सल्यानमा अवैध भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुलबहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्ती छन् । उनीहरुको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सारुले घरनजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाइराखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाइराखेको पाइएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021