भरुवा बन्दुकसहित दुईजना पक्राउ

सल्यान, १८ फागुन । सल्यानमा अवैध भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुलबहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्ती छन् । उनीहरुको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सारुले घरनजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाइराखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाइराखेको पाइएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड