फरुवा प्रहार गरी श्रीमानको हत्या

महेन्द्रनगर, ११ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।

प्रहरीका अनुसार आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी दिए । फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का ७६ वषर्ीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १९ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ ।  हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको

दाङ, १९ फागुन । दाङको बबईमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई

ललितपुर, १९ फागुन । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । बिहान साढे ५ बजेतिर सडक पार

रामेछाप, १९ फागुन । रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021