एक महिला होटेलमा मृत फेला

जनकपुरधाम, ९ फागुन । जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटेल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

धनुषाका प्रहरीका अनुसार दुई दिनयता होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको हो ।

मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-२ बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् ।

उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021