जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मी, ६ फागुन । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधवार बेलुका रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा लु १ ज १९८८ नम्बरको जीप दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो

अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण काठमाडौँ, १२ मंसिर । सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी

बेइजिङ, १० मंसिर । चीनको उइगरहरुमाथिको दमन आफ्नो सिमानामात्र सीमित छैन। चीनले सीमाबाहिर पनि उइगरहरुमाथिको दमनलाई विस्तार गरेको उइगर अधिकारवादी

ताइपेई, १० मंसिर । जापानले चीनलाई दक्षिण चीन सागरमा आफ्नो बढ्दो सैन्य गतिविधिमा आत्मसंयम अपनाउन चेतावनी दिएको छ। एक भर्चुअल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021