सरकारले गरेका ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन । सरकार गठन भएको तीन वर्ष आज पुरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् ।

आज सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए ।

सरकारका उपलब्धि पूर्णपाठसहित:

oli-govt

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्रणाम गुरुदेव, लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु

तेज बहादुर ढकाल ॐ वम वरुणाय नमः पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा,

मनकुमारी जिसी, केन्द्रीय सदस्य, नेकपा एमाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लाको

राजु पहारी मन्त्रीमण्डल पुनः गठनसँगै नेपाली राजनीति तात्यो । धेरैले आकलन नगरेका र धेरै राम्रो काम गरेका मन्त्रीहरु बाहिरिए अथवा