हुम्लामा हिमपात: तापक्रम माइनसमा

हुम्ला, २४ माघ । हुम्लामा यस वर्षको तेस्रो पटक हिमपात हुदा त्यहाको जनजीवन प्रभावित बनेको छ ।

हिमपात हुँदा चिसो अत्याधिक बढेको छ भने दिउँसो नै तापक्रम माइनसमा झरेको छ । जमिनमा आधा फिट भन्दा बढी हिउँ जमेको छ ।

बिशेष गरी नाम्खा गाउँपालिकाका र जिल्लाका अग्ला र उच्च स्थानमा दुई फिट भन्दा बढि हिउँ परेको छ । हिमपातसंगै सडक बरफ जमेका कारण यातायात सेवा ठप्प छ । हुम्लामा तेस्रो पटक हिमपात भएको छ । यसअघि गत कात्तिक र पुस महिनामा हिमपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख