चट्याङ्ग लागेर एक जनाको मृत्यु

रुकुम पश्चिम, २४ माघ । रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको चट्याङ्ग लागेर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको र उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले