१९ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ, २३ माघ । काठमाडौँ महानगरपालिका–२२, खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौंको ताकेश्वर नगरपालिका–७ की ३० वर्षीया शान्ति घिमिरे र भक्तपुरको चाँगुनारायण नगरपालिका १ की ३१ वर्षीया दुर्गा चौलागाईंलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन, ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी