रातोपाटी अनलाईनलाई कारवाही गर्ने सर्वोच्चको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल खबर अनलाइनलाई कारवाही हुन सक्ने चेतावनी दिएको छ ।

सर्वोच्चका न्यायधिसहरुले प्रधानमन्त्रीलाई भेटेको र न्यायसम्पादनमा सर्वोच्चमाथि संका उत्पन्न भएको भन्दै दुवै अनलाईनले समाचार संप्रेषण गरेको थियो । सोही प्रशंगमा सर्वोच्चले उक्त समाचार भ्रामक, कपोकल्पीत, अतिरञ्जित, मित्था तथा असत्य समाचार भएको उल्लेख गरेको छ । सर्वोच्चले आज एक विज्ञप्ती जारी गर्दै उक्त समाचारको पछि नलाग्न समेत आम नागरिकलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको

काठमाडौँ, १८ फागुन । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ

काठमाडौँ, १८ फागुन । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अत्याधिक बहुमत हुने निश्चित भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021