हातहतियारसहित पाँचजना पक्राउ

डोल्पा, २ माघ । डोल्पामा हातहतियारसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद बुढा, ४५ वर्षीय मानबहादुर बुढा, २१ वर्षीय गोकर्ण बुढा, ४२ वर्षीय सूर्यबहादुर बुढा र २५ वर्षीय चन्द्ररुप केसी रहेका छन् ।

प्रहरीचौकी त्रिपुराकोट र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिङसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

चन्द्रप्रसाद बुढासमेतको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021