छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुर, २२ पौष । भक्तपुरमा दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर छतबाट खसेर एक जनाको मृत्यु भएको छ  ।

सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारमा गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका-९ घर भएका ४५ वर्षीय राजन खड्काको बुधबार दिउँसो मृत्यु भएको छ ।

खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक