टिप्पर दुृर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

पाल्पा, १९ पौष । पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लप्सीको रुख स्थित सुनवलमा लु २ ख २१७१ नम्बरको टिपर नवलपरासीबाट पाल्पा सिद्देश्‍वर चुनढुङ्गा खानिमा ढुङ्गा लिन जादै अनियन्त्रीत भई दुर्घटना हुदा रैनादेबी छहरा गाउँपालिका वडा नं, ५ मुझुङ बस्ने ४० बर्षीय रामु कार्कीको मृत्नयु भएको जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।

टिपर सडक देखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै