नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

काठमाडौँ, १९ पौष । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ दुबई जना लागेका सल्यानको खैरागरका दिनेश सिंहलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको  हो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दा, १२ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू हारे पनि देशलाई हार्न नदिने

दाङ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राप्ती नदीको पुल उद्घाटन गरेका छन । दाङको राप्ती गाउँपालिका–७ सिसनिया

काठमाडौँ, १२ माघ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति