प्रहरी हवल्दारद्वारा झुण्डिएर आत्महत्या

चितवन, २९ मंसिर । ड्युटी सकेर घर पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी हवलदारले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार सामुदायीक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

प्रारम्भीक जानकारी अनुसार घरयासी तनाबका कारण आत्महत्या गरेको भन्ने आए पनि सो घटनाबारे थप अनूसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

File Photo काठमाडौँ, २४ फागुन । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताउनुभएको छ । नयाँ

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले पछिल्लो समयमा एक पछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरु गर्दै राजनीतिक दलमा एक प्रकारको भुकम्प

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021