काठमाडौँ, ११ मंसिर । थप १६ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ७९ सय ३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १४ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना रहेको छ । आज जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय १२ जना पुगेको छ ।