एक महिलामाथि सामूहिक बलात्कार

डडेल्धुरा, ११ मंसिर । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ ।

बुधबार राति स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गरेको आरोपमा एक ५० वर्षीय एक पुरुसलाई प्रहरीले पक्राउ गरेको

दाङ, ३ माघ । दाङमा आगोमा जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुुलसीपुर उपमहानगरपालिका वडा नं.

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि