थप १९४८ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख २६ हजार नाघ्यो

काठमाडौँ, १० मंसिर । थप १९ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा थप १९ सय ४८ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३१ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७ हजार ९ सय ९८ जना रहेको छ । आज २८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ८९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । काठमाडौँको टेकुस्थित कालोपुल नजिकैबाट लागूऔषधसहित तीनजनालाईप्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार राति बा २

सप्तरी, १५ माघ । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका

काठमाडौँ, १५ माघ । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । शवको प्रारम्भिक अनुसन्धानमा

मनाङ, १५ माघ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप