थप १६७४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख १८ हजार नाघ्यो

काठमाडौँ, ६ मंसिर । थप १६ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ९३ हजार ३ सय २५ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२