स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

पर्सा, २४ कार्तिक । पर्सामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट भारत रक्सौल पूर्वी चम्पारण १० बस्‍ने ५० वर्षीय कृष्णकुमार जैनलाई १६ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको हो । पक्राउ परेका जैनमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको पदाधिकारीसहितको शीर्षस्थ नेताहरुको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा

काठमाडौँ, २० फागुन । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021