भक्तपुरमा सुनको सिक्री लुटपाट

भक्तपुर, २३ कार्तिक । भक्तपुरमा एक व्यक्तिकाे एक तोलाको सुनको सिक्री लुटपाट भएको छ ।

आज दिउँसो सूर्यविनायक नगरपालिका-६ बस्ने म्याग्दी जामरुकोट घर भएका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सिक्री लुटपाट गरेको बताइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१