भारतमा एकैदिन ४६ हजार बढीमा कोरोना पुष्टि

काठमाडौँ, २३ कार्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ६७ हजार २९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ५५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

बैतडी, १४ मंसिर । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको