थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ८८ हजार नाघ्यो

काठमाडौँ, २१ कार्तिक । थप २९ सय ३३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ ।

त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४५ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५२ हजार ९ सय ८ जना रहेको छ ।

आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा