थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ८८ हजार नाघ्यो

काठमाडौँ, २१ कार्तिक । थप २९ सय ३३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ ।

त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४५ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५२ हजार ९ सय ८ जना रहेको छ ।

आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्