ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली, २० कार्तिक । कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१ घोडाघोडी ताल नजिक से१च ५०८४ नम्बरको ट्याक्टरले से५प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तहरूले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै

काठमाडौँ, २४ फागुन । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा

काठमाडौँ, २४ फागुन । ईपीएसमार्फत  दक्षिण  कोरिया  जान भाषा  परीक्षा  पास  गरी  बसेका युवाका  लागि  छ  महिना  समय थप्न  कोरिया

काठमाडौँ, २४ फागुन । आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021