थप ४४९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ५३ हजार नाघ्यो

काठमाडौँ, ७ कार्तिक । थप ४४ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय  ९१ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २६ सय ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना रहेको छ । आज  १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

काठमाडौँ, ७ वैशाख । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय