थप ४४९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ५३ हजार नाघ्यो

काठमाडौँ, ७ कार्तिक । थप ४४ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय  ९१ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २६ सय ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना रहेको छ । आज  १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

बागलुङ, २० मंसिर । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको

काठमाडौँ, २० मंसिर । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन