ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी, १ कार्तिक । लागूऔषध ब्राउन सुगरसहित दुईजना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

स.७प १८६५ नम्बरको मोटरसाइकलमा सवार तिलाठी कोइलाडी गाउँपालिका वडानम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मालाई  अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, राजविराजले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट १० ग्रामको दरले ५ वटा पोका बनाइएको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद भएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ

काठमाडौँ, १४ कार्तिक । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी

बुटवल, १४ कार्तिक । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।