विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

एजेन्सी, २ कार्तिक । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १ हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ९२ हजार ४७१ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ९६ हजार २५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, १४ कार्तिक । आज सुनको मूल्य घटेको छ भने चाँदी मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १३ कार्तिक । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको