थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २ कार्तिक । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस ९कोभिड १९० संक्रमितको मृत्यु भएको छ ।

आइतबार बिहान ३ः०० बजे बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र

काठमाडौँ, ४ कार्तिक । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, ४ कार्तिक । आज सम्पन्न एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार यस बैंकको

काठमाडौँ, ४ कार्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले