मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, ३० असोज । मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाक मृत्यु भएको छ ।

गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा