गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, ३० असोज । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४०९ पुगेको छ ।

No photo description available.
Image may contain: text that says 'फोन: ०६१ ५२०३९०, ५२००६६ ५२०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य गणडकी पत्रसंख्या २०७७०७ चलानी नं. चालय निर्देसनालय २ ४ २७ ३२ २९ ३४, ३५ ६ पुरुष पुरुष महिला ३८ ४६ क्षयरोग उपचार केन्द्र, पोखरा ४ ३० कास्की (१९जना) ૪४ पोखरा महानगरपालिका १४ ८ १ १ १ १ पुरुष पुरुष पूरुष ३२ ३६ ४२ १२ २६ २८ ९ जम्मा जिल्ला पूरुष महिला ४२ contact tracing बाट पहिचान हुनुभएको हो सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन ५३ जना पुरुष तयारी व्यहोरा अनुरोध २०७७/०६/३०, बजे) डा.विनोदविनदुशर्मा विनोदि निर्देशक प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हुम्ला, १४ कार्तिक । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । 

काठमाडौँ, १४ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

धनगढी, १३ कार्तिक । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको