गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि

पोखरा, २९ असोज । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५३५६ पुगेको छ । 

Image may contain: text that says 'फोन: ०६৭ ५२०३९०, ५२००६६ ५२०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य पत्रसंख्या २०७७०७ चलानी नं. मनालय बिषय: बिज्ञपति (पाचौ) अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको ५३५६ पुगेको छ थप भएका नयाँ संक्रमितहरुको तपशिल रहेको प्रयोगशाला जिल्ला नगर/गाउपालिका उमेर लिड्ग १४ ३ २ २३,५० ३४,४१ क्षयरोग उपचार महिला महिला पुरुष ३३, ८ नवलपरासी (ब.सु.पूर (५२ कावासोती २ १६ ३ महिला पुरुष महिला १६,४१,३१ १३,१४,४० नखुलेको पुरुष महिला १ जम्मा ३ १७ सबैजना contact tracing बाट पहिचान हुनुभएको हो| सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन पुरुष ४९ जना भैरहेको माझँ५:१५ विनोद निर्देशक तथा गण्डकी प्रदेश कोरोना रोकथाम कार्यक्रम'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह