सहरी विकास मन्त्रालयबाट मन्त्री नेम्वाङको विदाई

काठमाडौँ, २९ असोज । सहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ आज मन्त्रालयबाट विदाई भएका छन ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंगै सात महिना यता सहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएक थिए । आज एक साथ नविनियूक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वागत तथा मन्त्री नेम्बाङ्गको विदाई कार्यक्रम भएको हो ।

स्वागत तथा विदाइ कार्यक्रममा मन्त्री नेम्बाङ्गले सहरी विकास मन्त्रालयको सात महिने कार्यकाल अविस्मिरणीय र रहेको उल्लेख गरेका छन । निवर्तमान मन्त्री नेम्बाङ्गले तयार गरेको कार्यक्रमलाई निरन्तरता दिने नवनियुक्त मन्त्री श्रेष्ठले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण