थप ३७४९ नामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख २१ हजार नाघ्यो

काठमाडौँ, २९ असोज । थप ३७ हजार ४९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १६ हजार ५ सय ९८ जनामा परिक्षण गर्दा  हजार  जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३६ हजार ५ सय ३३ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८५ हजार ५ सय  १८ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ९४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण