ग्यास विस्फोट हुँदा १० घरमा क्षति

काठमाडौँ, २९ असोज । काठमाडौँको सोह्रखुट्टे फलफुल चोकमा रहेको एक घरमा ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् १० घरमा क्षति पुगेको छ ।

नीलकुमार क्षेत्रीको घरमा पहिले ग्यास लिक भएको थियो भने पछि विस्फोट भएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार नजिक रहेका कम्तिमा पनि १० वटा घरमा झ्यालका सिसा फुटेका छन् । विस्फोटमा घाइते भएकाहरुलाई मनमोहन अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको बताएका छन् । उनले कोरोना

काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागृ संगठन नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार