थप २६३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख १७ हजार नाघ्यो

काठमाडौँ, २८ असोज । थप २६ हजार ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १३ हजार ९ सय ४७ जनामा परिक्षण गर्दा २६ हजार ३८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २१ सय ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८० हजार ९ सय ५४ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ७५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज २०७७ साल कार्तिक ८ गते शनिबार, आश्विन शुक्ल पक्ष अष्टमी, महाअष्टमी/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस मेष (चु, चे, चो, ला,

तेह्रथुम, ७ कार्तिक । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर

जनकपुरधाम, ७ कार्तिक । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।

बुटवल, ७ कार्तिक । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते