गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि

पोखरा, २७ असोज । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

यरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५००५ पुगेको छ ।

Image may contain: ‎text that says '‎०६१ ५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या २०७७०७, चलानी नं. बिषय: अध्यावधिक विवरण अनुसार प्रदेशमा संक्रमितहरुको नदुरावालय संख्या प्रयोगशाला जिल्ला नगर/गाउपालिका गरिएको परिक्षणमा गण्डकी प्रदेशमा वार्ड संख्या मणिपाल अस्पताल जना अस्पताल मेडिकल कलेज जना उमेर २६ ७ लिड्ग पुरुष पुरुष पुरुष कास्की (१८जना) २३ पोखरा महानगरपालिका क्षयरोग उपचार केन्द्र, पोखरा २८ चापाकोट ४३ १० ا४ सुन्दरबजार मध्यनेपाल ३जिल्ला नखुलेको नखुलेको १ ४जना उपरोक्ततालिकामाखुलाईएको वटा अस्पतालका संक्रमितहर अस्पतालमा पहिचान हुनुभएको सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन तयारी मैरहेको व्यहोरा अनुरोध अन्य व्यक्ति contact tracing बाट २०७७/०६/२७, बिहान १०:३० निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम‎'‎

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज

धनगढी, १३ कार्तिक । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले