गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

पोखरा, २५ असोज । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३२ जना कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४८०१ पुगेको छ ।

Image may contain: text that says '०६৭ ५२०३९०, ५२००६६ ५२०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या २०७७०७, चलानी नं. बिषय: बिज्ञपति (तेस्रो) अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको पोखरा परिक्षणमा गण्डकी नदुसावालय क्र.स. पगेको छ पोखरा स्वास्थ्य बिज्ञान बमोजिम नगर/गाउंपालिका पोखरार क्षयरोग संख्या प्रतिष्ठान, १७ २ ३७,३५,३६,४१ २१,६१ कास्की जना) पोखरा महानगरपालिका महिला १ ७१ ५५ 4 १३ पुरुष पुरुष क्षयरोग २७ १६ स्याड्जा जम्मा भिरकोट वालिड १ ५ १२ ९ सबैजना जल्ला tracing १ पहिचान १४ ३६ २जना पुरुष महिला पुरुष सबै संक्रमितहरुलाई (मिति: २०७७/०६/२५, विनोद निर्देशक गण्डकी प्रदेश तथा कार्यक्रम'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हुम्ला, १४ कार्तिक । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । 

काठमाडौँ, १४ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

धनगढी, १३ कार्तिक । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको