थप दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल, २१ असोज । कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगर ९ की ५५ वर्षीया महिला र नवलपरासी पश्चिमको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १७ गते अस्पतालमा भर्ना गरिएकी बुटवलकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो । असोज १६ गतेदेखि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२ः५० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021