बढी गाडी भाडा लिने ५ जना पक्राउ

काठमाडौँ, २० असोज । बढी गाडी भाडा लिने ५ जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई बल्खुबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको हो ।

हाशाखाका अनुसार उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडालिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिमा फर्किएका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै