बढी गाडी भाडा लिने ५ जना पक्राउ

काठमाडौँ, २० असोज । बढी गाडी भाडा लिने ५ जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई बल्खुबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको हो ।

हाशाखाका अनुसार उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडालिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण